Submitted on: Fri, 09/15/2017 - 01:21
लेकम गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षकको तलव भत्ता वापतको प्रथम चौमासिक रकम सम्बन्धित विद्यालयको खातामा मिति २०७४।५।२८ गते नै जम्मा गरिएको हुँदा महिना सकिएपछि रकम भुक्तान गरी सामाजिक सुरक्षा कर र पारश्रमिक कर कट्टा गरी राजश्व भौचर भरी कोष तथा लेखा नियन्त्रक कार्यालयमा बु